Author: काठमाण्डुपाटी

बाबुले जन्मदिनमा उपहार दिएको बिएमडब्लु कार छोराले नदीमा बगाए

एजेन्सी – आफुले मागेको उपहार नपाएपछि भारतमा एक युवकले बिएमडब्लु कार नदीमा बगाईदिएका छन् । भारतको हरियाना राज्यमा बस्ने एक युवकले बाबुले जन्मदिनको लागी जगुआर कार नल्याइएर बिएमडब्लु कार ल्याइदिएको

एनआरएन कोरियाको सचिवमा शालिकराम न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं – एनआरएन कोरियाको सचिवमा शालिकराम न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कोरियाको आगामी ३ वर्षे कार्यकालका लागि सचिवमा न्यौपानेले उम्मेदवारी दिएका हुन्

जयशंकर नेपाल आउँदा नेताहरुलाई दूतावासमा रात्री भोज !

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भारतीय दूतावासले नेपाली शीर्ष नेताहरुलाई लैनचौरस्थित दूतावासमा रात्री भोजको कार्यक्रम आयोजना गर्ने भएको छ । जयशंकर आगामी ४ भदौमा नेपाल आउन लागेका

धुलिखेलबाट ५ जुवाडे पक्राउ

बनेपा – प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा

काठमाडौं उपत्यकाको खोलामा बाढी आउने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडका एक–दुई ठाउँमा

Advertisement