Author: काठमाण्डुपाटी

सिन्धुपाल्चोक कारागारबाट फरार रहेका कैदी काठमाडौंमा पक्राउ

काठमाडौँ– सिन्धुपाल्चोक कारागारबाट फरार रहेका कैदी काठमाडौंको मुलपानीमा पक्राउ परेका छन् । जिल्लाको साविक भोताङ्ग गाविस–२ का ६१ वर्षीय मान लामालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको मुलपानीबाट पक्राउ

ठगीका उजुरीे दैनिक रुपमा सुनुवाइ गर्न मन्त्री बिष्टको निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगीमा पर्नेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । विभागलाई उनले ठगीमा परेकालाई न्याय दिन र क्षतिपूर्ति

पूर्व गृहमन्त्री खड्का चढेको गाडी दुर्घटना

काठमाडौँ– पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ । सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५च ८३५४ नम्बरको गाडी

यूएस बङ्गला विमान दुर्घटना : छानबिन गर्न बङ्गलादेशका एएआईजी प्रमुख नेपालमा

काठमाडौँ – यूएस बङ्गला विमान दुर्घटनाका विषयमा छानबिन गर्न बङ्गलादेशको विमान दुर्घटना छानबिन समूह (एएआईजी–बीडी)का प्रमुख कप्तान सलाउद्दीन एम रहमतुल्लाह नेपाल आएका छन् । ‘आज म नेपाल जाँदै छु ।

क्यानको प्राथमिकतामा क्षेत्रीय हव विमानस्थल

सिवी अधिकारी काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हव विमानस्थल विस्तारमा तीव्रता दिएको छ । राष्ट्रिय तथा

Advertisement