ब्रेकिंग न्युज
प्रधानमन्त्री प्रचण्डको बेलगाम बोली !

काठमाण्डु – वर्तमान सत्तारुढ गठबन्धनमा शक्ति बाँडफाँट हुँदा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ वर्ष प्रधानमन्त्री हुने सहमति गठबन्धनमा भएको हो । त्यसपछि २

रसुवागढी नाकाबाट १ किलो सुनसहित महिला पक्राउ

रसुवा – अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।

माओवादीको रूपान्तरण अभियान: सरकारले गरेकाे काम देखाएर संगठन बिस्तारको लक्ष्य

काठमाण्डु- सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तीन महिने अभियान आजदेखि सुरु गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी: विशेष रुपान्तरण

म पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढ्यो : प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको बताएका छन् । ‘जनतासँग माओवादी अभियान’ उद्घाटनका क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई

जनतासँग माओवादी अभियान शुरु गर्दै प्रचण्डले भने- इतिहासले सम्झिने गरी काम गरिरहेको छु

काठमाण्डु- नेकपा माओवादी केन्द्रले देशभर एकसाथ ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ