ब्रेकिंग न्युज
वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाण्डु – काठमाण्डुमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र

आफ्नो अभिव्यक्ति फिर्ता लिन अध्यक्ष ओलीलाई राप्रपाको आग्रह

काठमाण्डु- ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको राप्रपाले जनाएको छ । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिम्सिनाले दिए राजीनामा

काठमाण्डु – एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजीनामा दिएका छन् । एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै तिम्सिनाले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्। सरकारले गत

नयाँ स्टक एक्सचेञ्जको विरोध: चर्चा बटुल्न रास्वपा सांसद पार्टीको बाचापत्र विपरित बोल्न थाले

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज सञ्चालनका लागि नयाँ लाइसेन्स बाँड्ने नेपाल धितोपत्र बोर्डले थालेको प्रक्रियाको संसदमा चर्को आलोचना भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले शुक्रबार प्रतिनिधि सभाको बैठकमा