ब्रेकिंग न्युज
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता भएको भेटवार्ता भएको हाे । भेटवार्तामा संसद्

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठकजारी छ । केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेकाे हाे । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र

पूर्वमन्त्री पक्राउपछि पूर्वप्रधानमन्त्रीतिर सोझ्याइँदै भुटानी शरणार्थी प्रकरण

काठमाण्डु – बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलै नेताहरू पक्राउ परिसकेका छन् । घुस रकम लिई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जालझेलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका

अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने

काठमाण्डु – उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ ।