ब्रेकिंग न्युज
इन्जिनमा समस्या देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

काठमाण्डु – यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाण्डुका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको

अमेरिकी मन्त्री नेपालमा :सेनालाई वेल-४१२ हेलिकोप्टर अनुदानमा दिने अमेरिकाको निर्णय

काठमाण्डु -संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई दुई वटा सैनिक हेलिकोप्टर अनुदानमा दिने भएको छ । सेनालाई अमेरिकाले दुई थान अमेरिकन वेल -४१२ हेलिकोप्टर अनुदानमा दिन सहमत भएको हो । दुवै

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

काठमाण्डु – राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष

बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने सरोकार समितिको घोषणा

काठमाण्डु – बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न नदिने भएको छ । बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको

आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धन अघि बढ्छ,अब दायाँ-बायाँ सोच्नुहुन्न : अध्यक्ष प्रचण्ड

काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। बिहीबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै