पत्रपत्रिका
रोहिंग्या शरणार्थीलाई हट्न एक साताको म्याद 

काठमाडौं – म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले सात दिनको समय दिएका छन्। मंसिर १० मा कुशादेवी आइपुगेका उनीहरू सत्यराम

लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न निर्देशन

काठमाडौं – संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै समितिले

माइतीघर-तीनकुनेमा साइकल लेन निर्माण गरिँदै

काठमाडौं – काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो । साइकल

अब एउटै शिक्षकले सबै विषय पढाउनु पर्ने 

काठमाडौं – कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ। हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्। आगामी शैक्षिक

राजधानीमा भूमिगत गरिँदै विद्युत् तार

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम