पत्रपत्रिका
पाइपलाइनबाट १७ करोड लिटर डिजेल

काठमाडौं – तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो । नेपाल आयल निगम

नेकपाकै नेताहरुले भने–सरकार एकातिर, पार्टी अर्कातिर !

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले जनताको खास समस्या सम्बोधन गर्ने विषयमा मौनता साधेको भन्दै सरकारको आलोचना गरेका छन्। अध्यक्षद्वयको प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

काठमाडौं – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा

रोकिएन गैँडा मर्ने क्रम

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा