पत्रपत्रिका
४० प्रतिशत रासनभत्ता बढाउन प्रहरीको माग

काठमाडौं – नेपाल प्रहरीले सुरक्षा निकायबीच देखिएको रासनभत्ता विभेद हटाउन माग गरेको छ। सुरक्षा निकायको सारनभत्ता समायोजनसम्बन्धी कार्यादल समक्ष प्रहरीले सरकारले उपलब्ध गराउने रासनमा समानता कायम गर्न माग राखेको हो।

भारतबाट २ अर्बको कागती निर्यात

काठमाडौं – सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५

संसद सचिवालय नै अख्तियारको छानविनमा

काठमाडौं – सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवालयमा

कर्मचारी समायोजन नहुन्जेल सरकारी कर्मचारीको सरुवा वन्द

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ। सबै सेवा सञ्चालन

निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी !

कञ्चनपुर- अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक