पत्रपत्रिका
दुर्घटनामा २० जनाले ज्यान गुमाएपछि शोकमा सिंगै गाउँ

नुवाकोट – नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान

फास्ट ट्रयाकमार्फत खरिदार देखि सहसचिवसम्म १४ हजार विज्ञापन खुल्दै

कठमाडौं – सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनमा फास्ट ट्रयाकमार्फत सबै

अब आफै सगरमाथाको उचाइ नाप्ने नेपालको तयारी

काठमाडौं – सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको

न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियारले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाईदिन्छु भनी सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित

विमानस्थलबाट सात करोड रुपैयाँभन्दा बढीको चेक गायब

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ। मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) हरिमान लामाको इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको ती