पत्रपत्रिका
डीएनए परीक्षण किन प्रहरीकै ल्याबमा

काठमाडौं – प्रहरीमाथि विश्वासको संकट छ। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरबाही गर्‍यो। मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्तको रूपमा खडा गरिएका कारण प्रहरीमाथि सबैतिरबाट प्रश्न उठिरहेको

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी ९नेकपा० को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले

विधान मस्यौदामा समान धारणा बनाउन पौडेल पक्षको छुट्टै भेला

काठमाडौं – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिए सँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालेको छ । गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको

डाँकाले छाडेको ‘गोल्टिन बम’ पड्किँदा दुई नेपाली घाइते

काठमाडौं – भारतीर शहर लौकाहाका व्यापरी बैजु अग्रवालको घरमा शुक्रबार राति डर्कैती भयो डाँकाहरु डकैती गरेर वारी (नेपालको) भगवानपुर गाँउपालिका–४ ठाडीस्थित बलानखोलाको बगरमा आइपुगे। उनीहले त्यही पानपरागको बट्टामा बनाएको गोल्टिन

निर्मला हत्याका आरोपीहरु घटना हुँदा हिरासतम

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका