पत्रपत्रिका
अन्तः शुल्क स्टिकर छपाइमा सिन्डिकेट : अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अन्तःशुल्क स्टिकर छपाइमा सरकारले नै सिन्डिकेट लागू गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई टेन्डर प्रक्रिया सहज पार्न दिएको निर्देशन

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय

काठमाडौं – प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी

प्रधानमन्त्रीको दुखेसो- ‘मलार्इ कसैले टेरेन’

काठमाडौं – राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन,

गोदावरी राजधानी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सुदूरपश्चिम प्रदेशको राजधानीका नाममा गोदावरीको वन विनास गर्न नहुने भन्दै धनगढी उपमहानगर-५ घर भई काठमाडौं महानगरपालिका-२९ वस्ने अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

इन्जिनियरको ३ करोड अवैध सम्पत्ति

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति