समाज
पश्चिमीनाका गड्डाचौकीबाट तीन महिलाको उद्धार

भीमदत्तनगर – कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुंदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुंको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र

रोल्पाका एचआइभी संक्रमित समाजमा खुल्न थाले

रोल्पा-  समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् ।

घरमा लगेर ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ

गुल्मी – वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको

बाँफीकोट कर्णाली प्रदेशकै पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम – रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक

मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित

कञ्चनपुर – कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन । जनचेतनाको कमी र सामुदायिक चर्को सदस्यता शुल्कका कारण मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न नसकेको