Tag: hot

भारतको लखनउमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – भारतको लखनउ-आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना

मिडिया विधेयकविरुद्ध संसदबाटै प्रतिवाद गछौँ :नेता महत

काठमाडौँ – नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन्। पार्टीको अन्तरविरोध हटाई बहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध

बुद्धजयन्तीमा उपराष्ट्रपतिको शुभकामना:शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको

पत्रकारलाई एक करोडसम्म जरिवाना तिराउने प्रस्तावबाट सरकार किन पछि हट्यो ?

काठमाडौं – पत्रकारलाई एक करोडसम्म जरिवाना तिराउने  प्रस्तावबाट प्रदेश २ सरकार पछि हटेको छ । विधेयकमा राखिएको ५० लाखदेखि एक करोडसम्म जरिवानाको चौतर्फी आलोचना भएपछि प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता

काठमाडौंमा भूकम्प गयो

काठमाडौं – धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको छ । दिउँसो २ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

Advertisement