प्रमुख समाचार
पश्चिम अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

काबुल – अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय

जनमत संग्रहमा जाने भन्ने सहमति भ्रामक :गृहमन्त्री थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग भएको ११ बुँदे सम्झौतामा उल्लेखित जनअभिमत शब्दलाई जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् । उनले ‘जनअभिमत’

गरुडामा सुरु भयो नेकपाको आमसभा

काठमाडौं – प्रदेश नम्बर २ रौतहटको गरुडामा नेकपाको आमसभा सुरु भएको छ ।  प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार

विप्लव माओवादीका कार्यकर्ताद्वारा बझाङवाट निर्वाचित प्रदेश सांसद देवकी मल्ल अपहरित

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ। मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ २ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी

उत्तर कोरियाले रकेट ‘साइट’ निर्माण गरेको हल्ला चलेपछि राष्ट्रपति ट्रम्पले गरे यस्तो टिप्पणी

वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताएका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार