विप्लव माओवादीका कार्यकर्ताद्वारा बझाङवाट निर्वाचित प्रदेश सांसद देवकी मल्ल अपहरित


काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ। मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ २ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

विप्लव समूहले मल्ललाई बझाङको बुगल नगरपालिका बिजगडा क्षेत्रबाट १०,१२ जनाले अपहरण गरेको उनका श्रीमान् मीन बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement