प्रमुख समाचार
कञ्चनपुरको ब्रम्हदेबमा भारतीय एसएसबीद्वारा सडक निर्माणमा अवरोध

कञ्चनपुर – कञ्चनपुरको ब्रम्हदेबमा नेपाली भूमिममा फेरी भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ । नेपाली पक्षले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले अवरोध

विप्लव समूहविरुद्ध सेना परिचालन भएकै हो? यस्तो छ नेपाली सेनाको स्पष्टीकरण

काठमाडौं – केहि दिनदेखि कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय मिडियामा आउन थालेपछि नेपाली सेनाले विज्ञप्ती निकालेको छ । जसका कारण कतिपयलाई लाग्न सक्छ- के

प्रहरीद्वारा दुर्व्यवहार गरेको भन्दै कैदीबन्दीद्वारा कारागारभित्रै हडताल

जुम्ला – जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन्। कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२-५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त

विद्युत प्राधिकरणका तत्कालीन लेखापाल महतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – विद्युत प्राधिकरणको ५२ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर