प्रमुख समाचार
उपराष्ट्रपति पुनले गरे रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण (फोटोफिचर)

रसुवा – उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै

पाकिस्तानको बलोचिस्तानमा बम बिस्फोटः १६ को मृत्यु

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो

बालुवाटार जग्गा प्रकरणमा सञ्चारमन्त्रीले भने – विष्णु पौडेल पिडित हुनु भएछ

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन्। बालुवाटार प्रधानमन्त्री

भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर मारिए भाजपा नेता

एजेन्सी- भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विद्यायकसहित ५ जना मारिएका छन् । भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु

भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको आरोप

एजेन्सी – भारतीय प्रधानमन्त्री तथा भाजपाका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको आरोप लगाएका छन्। शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले काँग्रेसको