बैङलोर विरूद्द सन्दीपले लिए विकेट


काठमाडौं – रोयल च्यालेञ्जर्स बैङलोर विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले तीन ओभरमा २७ रन दिएर एक विकेट लिएका छन ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको १० औं ओभर लिएर आएका सन्दिपले पहिलो बलमा छक्का खाए । दिल्ली क्यापिटल्स् बाट खेलिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement