ब्रेकिंग न्युज
स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्न सर्वोच्चमा रिट

काठमाडौं- स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्नका लागि सर्बोच्चमा रिट परेको छ । बनेपा नगर पालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा स्थानीय सरकारको संबैधानिक अधिकारहरु संस्थागत गर्ने गराउने उद्येश्य

कतारमा पक्राउ परेका ‘सिरियल किलर’ हुसेनलाई नेपाल ल्याइयो

काठमाडौँ- सातजनाको हत्या गरेको आरोप लागेका ‘सिरियल किलर’ मोहम्मद सकिल हुसेनलाई नेपाल प्रहरीले कतारबाट आज नेपाल ल्याएको छ। सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन,

पार्टी एकताले राष्ट्रलाई एकतावद्ध बनाउने प्रचण्डको दाबी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेक उतारचढाव भोगेर पनि अब एक हुने ठाँउमा आउने समय आएको बताएका छन् । साझा प्रकाशनमा आयोजित माओवादी केन्द्रका नेता तथा लेखक

वडाध्यक्षको पहलमा अपांगता भएको परिवारलाई घर

गोरखा- आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि शहिद लखन गाउँपालिका–७ का धनबहादुर श्रेष्ठले ठूलो दुःख खेप्दै आएका थिए । त्यसमाथि २०७२ को भूकम्पले घर भत्काइदिएपछि उनलाई झन् समस्या थपियो । नयाँ

सिटी सेन्टरका सुरक्षा गार्डलाई चौथो तलाबाट खसालेको खुलासा, चार जना पक्राउ

काठमाडौं– खसेर मृत्यु भएको भनिएका काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरका सुरक्षा गार्ड रविन खवास भुजेलको हत्या भएको खुलासा भएको छ। पाँचथर फिदिमका २६ वर्षीय भुजेलको शनिबार बिहान सिटी सेन्टरको चौथो तलाबाट