ब्रेकिंग न्युज
विमानस्थलबाट तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी हुन्। दुबई हुँदै काठमाण्डु आएकी उनलाई सुनसहित

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल: परराष्ट्रमन्त्री साउद

छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन ।

चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह :आन्दोलन फिर्ता लिएर सेवामा फर्कनुहोस्

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक-पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ

नेपाल सुपर लिगको सम्झौता रद्ध गरेर विमल घर्तीमगर लागे अष्ट्रेलियातर्फ

काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।