ब्रेकिंग न्युज
अभिनेता अनमोल केसी रिहा, यस्ताे छ हिरासतमुक्त गर्नुकाे कारण

काठमाण्डु- अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका

केएमसी अस्पतालमा चिकित्सकमाथि कुटपिट, दुई जना पक्राउ

काठमाण्डु – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए ।

राष्ट्रपतिले मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पार्टी गर्नुभयो: रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान जारी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने सरकारको निर्णय

काठमाण्डु- सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । पुरानो मुल्यसुची कायम गर्दा

सुन तस्करी प्रकरणः एमालेको माग बमोजिम आयोग गठन गर्ने सहमति जुट्याे

काठमाण्डु- सुन तस्करी प्रकरणमा नेकपा एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय