ब्रेकिंग न्युज
ढाकाकुमारले रविको कोर टिममा मनोजजंग थापाको नाम लिएपछि…

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मनोजजंग थापामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । बुधवार रास्वपाले विज्ञप्ति जारी

यी हुन् सुन तस्करी गर्न खाेलिएका ७ कम्पनी (मालिककाे नामसहित)

काठमाण्डु- सुन तस्करीका लागि ७ वटा कम्पनी खोलिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले वटा कम्पनी खोलेर सुन तस्करी गरेको

शिक्षा विधेयक संसदमा दर्ता, यी हुन् विधेयकमा समेटिएका विषय

काठमाण्डु- प्रतिनिधिसभामा विद्यालय शिक्षा सम्बन्धी विधेयक दर्ता भएको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता गरेका हुन् । उक्त विधेयकमा विद्यालय

६० किलो सुन तस्करी प्रकरण : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान

त्रिभुवन विमानस्थलबाट फेरि १ किलो सुन बरामद

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुन बरामद गरिएको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो । पक्राउ गरिएका आरोपितको नाम