त्रिभुवन विमानस्थलबाट फेरि १ किलो सुन बरामद


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुन बरामद गरिएको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।

पक्राउ गरिएका आरोपितको नाम सार्वजनिक गरेको छैन । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला फेरि विमानस्थलबाट १ किलो सुन बरामद गरिएको छ । यसभन्दा अघि हङकङबाट ल्याएको ६० किलो सुन बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement