ब्रेकिंग न्युज
मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन आयोगको निर्देशन

काठमाण्डु- निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ। आज मध्य रातिसम्म मतपेटिका संकलन गरिने र सर्वदलीय बैठक बसेर गणना सुरु हुने निर्वाचन आयोगले जनाएको हो।

इलाम र बझाङमा मतदान सकियो, मतपेटिका संकलनलगत्तै गणना थालिने

काठमाण्डु – रिक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि इलाम र बझाङमा शुक्रबार भएको मतदान सकिएको छ । मतदान सकिएकाले अब मतपेटिका संकलनलगत्तै मतगणना गर्ने तयारी थालिएको छ । प्रतिनिधिसभा सदस्यका

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन : पूर्व मन्त्री साउद

काठमाण्डु – पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बनाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले शनिबार

वेस्ट इन्डिजले नेपाललाई दियो २ सय ५ रनको लक्ष्य

काठमाण्डु- पाँच खेलको टी-२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले

यस्तो भन्छन् मतदान गरेपछि सुहाङ नेम्वाङ

काठमाण्डु- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत मतदान गरेपछि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा