ब्रेकिंग न्युज
समाजवादी मोर्चाप्रति बाबुरामको टिप्पणी :बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस!

काठमाण्डु – सत्तारुढ चार दल मिलेर गठन भएको समाजवादी मोर्चाप्रति त्यसका सुत्रधार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नै असन्तुष्टि व्यक्त गरेका छन् । विचार मिल्ने पार्टीहरुको

त्रिवि उपकुलपतिको कार्यालय अगाडि प्रेम चलाउने अनशनमा

काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।

कसैलाई तर्साउन मोर्चा बनाएका हैनौं : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभागृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा

यस्तो छ समाजवादी मोर्चाको सहमति पत्र (पूर्णपाठसहित)

काठमाण्डु – समाजवादी मोर्चाको सहमतिपत्रमा चार नेताले हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा चार नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष

अदालत परिसरमा होहल्ला गरेको आरोपमा उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । सोमबार काठमाण्डु जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २०