ब्रेकिंग न्युज
रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान सुरु

काठमाण्डु- चितवन २ मा रोकिएको मतदान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मोपछि रोकिएको मतदान पुनः सुरु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय

बाराको महागढीमाईमा बुथ कब्जाको प्रयास

काठमाण्डु- बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत

आचारसंहिता उल्लंघन गरेको आरोपमा गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाण्डु- जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७

चितवन-२ मा रास्वपा र गठबन्धन पक्षबीच झडप

काठमाण्डु- चितवन २ मा उपनिर्वाचनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकताबीच झडप भएको छ । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा यी दुई पक्षबीच झडप भएको हो

जसपाका कार्यकर्ताले काट्ने धम्की दिए: सीके राउत

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ कब्वा गरेको बताएका छन् । बारा क्षेत्र नम्बर २