ब्रेकिंग न्युज
चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सहमति

चितवन- चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सोमबार दिउसो १ बजेदेखि गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

काठमाण्डु –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत

उपनिर्वाचनको अन्तिम परिणाम मंगलबारसम्म आइसक्ने

काठमाण्डु- रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बारा २, र तनहुँ १ मा आइतबार भएको उपनिर्वाचन शान्तिपूर्णमा सम्पन्न भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने बताएका छन्

रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान सुरु

काठमाण्डु- चितवन २ मा रोकिएको मतदान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मोपछि रोकिएको मतदान पुनः सुरु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय