ब्रेकिंग न्युज
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाण्डु – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन्।उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। पशुपतिनाथको दर्शनअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई, शपथमा उपस्थित हुने नसक्ने जानकारी

काठमाण्डु – सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका

आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज शीतलनिवासमा बुझाइँदै

काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ । राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तह, प्रदेश र संघसँगै

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाण्डु –  जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने