ब्रेकिंग न्युज
विश्वकप लिग-२ : पपुवा न्युगिनीविरुद्ध नेपालको जित

काठमाण्डु – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी शुक्रबारका लागि सर्‍यो

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले जानकारी

रामचन्द्र पौडेललाई भोट दिने रास्वपाको निर्णय

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त

यस्तो छ राष्ट्रपति निर्वाचनको रौनक (फोटोफिचर)

काठमाण्डु- राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार