ब्रेकिंग न्युज
पपुवा न्युगिनीलाई नेपालकाे विशाल लक्ष्य

काठमाण्डु – ओपनर ब्याटर आसिफ शेखको सानदार शतकमा नेपालले पपुवा न्युगिनीलाई विशाल लक्ष्य दिएको छ। बिहिबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.१ ओभरमा १० विकेट गुमाउँदै २९७

राष्ट्रपति निर्वाचन: गठबन्धनका शीर्ष नेताद्धारा मतदान

काठमाण्डु- राष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान

राष्ट्रपति चयनका लागि मतदान सुरू

काठमाण्डु –  राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्‍नेछ। सङ्घीय संसद्

सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेकाे छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै उक्त संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय

यस्तो छ नेपालको राष्ट्रपति निर्वाचनको इतिहास

काठमाण्डु –  मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो। संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त