सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेकाे छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै उक्त संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement