ब्रेकिंग न्युज
भारतीय स्थल सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्ने

काठमाण्डु – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् । पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम

पल शाहलाई १० लाख क्षतिपूर्ति र अढाई वर्ष जेल सजाय तोकियो

काठमाण्डु – नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । मंगलवार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरमा नायक शाहलाई दुई वर्ष ६ महिनाको

सिट बाँडफाटमा ‘प्रधानमन्त्री पद’ बाधक, प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आसन्न निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाट गर्न नसकिरहेका बेला प्रचण्डले

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा माग

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ । आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर

यी हुन् कांग्रेसबाट भावी प्रधानमन्त्रीको दौडमा रहेका नेता, आकांक्षी बढ्दै जाँदा पार्टीमा छैन छलफल

काठमाण्डु- संघीय निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसका केन्द्रिय नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।  मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन पछि कांग्रेसका  नेताहरूले  भावी प्रधानमन्त्रीमा आफ्नो दावी रहने इच्छा