ब्रेकिंग न्युज
वाईसीएलको ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा, अध्यक्षमा शेर्पाली चयन

काठमाण्डु – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । राजधानीमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले सुवोध शेर्पालीको नेतृत्वमा ३५१ सदस्यीय समिति घोषणा गरेको हो

रेशम चौधरीकाे रिहाईको ‘बार्गेनिङ पोइन्ट’मा रञ्जिता, सेफ जोनको खोजीमा आरजु

काठमाण्डु – टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उन्मुक्ति पार्टीले

तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार, सोमबार र मंगलबार

नेता गिरीको पार्थिव शरीरलाई सानेपामा राखियो, श्रद्धाञ्जली दिनेको घुइँचो

काठमाण्डु- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । ७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका

माओवादीमा परिवारवाद हावि भएको भन्दै चौताराका पूर्व मेयर एमाले प्रवेश गर्दै

काठमाण्डु – माओवादी केन्द्रका प्रभावशाली नेता अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका तामाङ एमाले प्रवेश