ब्रेकिंग न्युज
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई फेरी हटाउने तयारी, ७ दिने स्पष्टीकरण सोधियो

काठमाण्डु – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी स्पष्टीकरण सोधिएको छ । वायु सेवा निगमको सञ्चालक समितिको बैठकले अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको हो । सोमबार बसेको

भारतले नेपाली भूमि फिर्ता गर्नुपर्छ : अध्यक्ष ओली

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएका छन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले नेपाली भूमि

निर्वाचन आचारसंहिता : चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

काठमाण्डु – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका

लोसपा सरकारमा सहभागि हुने ‘च्याप्टर क्लोज’ 

काठमाण्डु- सरकारमा जान तम्तयार भएको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकिरहेको छैन । सरकारले मंसिर ४ गते संघ र प्रदेशसभाको चुनावको मिति घोषणा गरेसँगै लोसपा

अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन प्रहरीसहित बानेश्वरमा

काठमाण्डु – काठमाण्डु महानगरले महानगपालिकाभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका संरचना हटाउन सुरु गरेको छ । काठमाण्डु महानगरका मेयर बालेन साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन सुरु