सरकारले गर्‍यो एकैपटक २४ जना सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु – सरकारले एकैपटक २४ जना सहसचिवको सरुवा गरेको छ ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।

सरुवा हुनेहरुमा नारायणप्रसाद सापकोटा, ध्रुवराज पण्डित, ज्ञनप्रसाद ढकाल, रामकुमार श्रेष्ठ, कृष्ण प्रसाद धिताल लगायत रहेका छन् ।

यी हुन् सरूवा भएका सहसचिव :

 

प्रतिक्रिया दिनुहोस
Advertisement