ब्रेकिंग न्युज
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै

काठमाण्डु – आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका

निहारिकाको छोरा र आरोपी शिवराजको डीएनए टेस्ट गराउन अदालतको आदेश

काठमाण्डु – उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ । ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका प्रकरणमा सरकारी वकिलको माग बमोजिम

१५ भदौमा जबरालाई सोधपुछका लागि बोलाउने महाभियोग सिफारिस समितिको निर्णय

काठमाण्डु- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भदौ १५ गते सोधपुछ गर्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने

सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना :लगानी गर्न बंगलादेश इच्छुक

काठमाण्डु- काभे्रपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव

समानुपातिक निर्वाचनका लागि दल दर्ता भदौ १० बाट

काठमाण्डु – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आब्हान गरेको छ । आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक