पत्रपत्रिका
सगरमाथामा भिडसँगै दुर्घटना बढाएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस

काठमाडौं – यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार,

नेकपामा महाधिवेशन बहस : ‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकता अन्योलमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टीभित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म

शिक्षिकाको कुटाईबाट पाँच विद्यार्थीको हात भाँचियो, नौं घाइते

दाङ – रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका

नेकपा एकता, जिम्मेवारी बाँडफाँटमा सकस

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो

नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने घर फर्कने

काठमाडौं – मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि