पत्रपत्रिका
बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।

प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान

काठमाडौं – सरकारले प्रधानमन्त्री निवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ। अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ।

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

काठमाडौँ – नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट बहिष्कार

काठमाडौं – नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार

नेपाली जेलमा ११ सय विदेशी

काठमाडौं – नेपालमा विदेशी किन आउँछन् रु घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै