पत्रपत्रिका
आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य घटाएन

काठमाडौँ – आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ

असारसम्म पाइप लाइनबाट तेल

अमलेखगञ्ज – नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर आगामी बैशाखबाट पाइप लाइन सुचारु

पुर्वराजा ज्ञानेन्द्र पूर्व-तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा

काठमाडौं – पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च,

सशस्त्रमा माग भन्दा कम उर्तीण भएपछि पाठ्यक्रम नै परिवर्तन

काठमाडौं – मागसंख्या भन्दा अत्यन्तै कम परीक्षार्थी उत्तीर्ण हुन थालेपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरेको छ। शारीरिक सहिष्णुतालगायत विषयमा राम्रो नतिजाका साथ उत्तीर्ण उम्मेद्वार लिखित परीक्षामा आएर अनुत्तीर्ण

उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष

काठमाडौं – सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका