पत्रपत्रिका
मन्त्रीहरु कार्यालय काममा भन्दा सार्वजनिक कार्यक्रममा व्यस्त

काठमाडौँ – कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राप्रति लक्षित गरिएको आफ्नो विवादास्पद टिप्पणीप्रति आइतबार सार्वजनिक रूपमा माफी मागे । शुक्रबार एउटा निजी विद्यालयको कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंकै शैलीमा

प्रहरी नेतृत्वको लापरवाही: तीन बर्ष बितिसक्दा पनि प्रहरी थोत्रा त्रिपालमै

धादिङ –भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुंदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष बितिसक्दा पनि

५ सय समिति,आयोग र बोर्ड विघटन गर्ने सरकारको तयारी

काठमाडौं – सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास

विराटनगरमा पाइपलाइनबाट पुग्यो घर–घरमा ग्यांस

विराटनगर – घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास र्पुयाउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम

नेपाल–भारत सीमा व्यवस्थित गर्न परिचयपत्र लागु गर्ने प्रस्ताव

काठमाडौँ -प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई गरेको छ । ईपीजी बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा हुने आतंककारी गतिविधि,