पत्रपत्रिका
भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

काठमाण्डु – लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको

संसद् भवन निर्माण तीव्र

काठमाण्डु – सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुुपर्ने अवस्थाको अन्त्य हुुनेछ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

काठमाण्डु – काठमाडाैं उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन

चाबहिल सडकको दुुर्दशा उस्तै

काठमाण्डु – राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त

देशभरका ३८ ठाउँको अवरोध हटाइयो

काठमाण्डु – राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि