Tag: hot

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं  – समग्र राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । विप्लव समूहका गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने नीतिका बारेमा छलफल गर्न सिंहदरबारस्थित परिषद्को सचिवालयमा दिउँसो

मन्त्रिमण्डल पुनर्गठनबारे केही थाहा छैन : भीम रावल

अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज आयोजना गरेको

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङ – माथिबाट आएको लेदो सडकमा जमेपछि आज रातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको

गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीले लगाए ‘ह्विल लक’

काठमाडौं – अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयको गाडीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले ‘ह्विल लक’ लगाएका छन् । गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा

लोकसेवाको सबै रिटमाथि सुनुवाई आज : ४ लाखले भरे फाराम, के होला सर्वोच्चको निर्णय ?

काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको ९ हजार १६१ जनाको विज्ञापनका सम्बन्धमा परेका ४ रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । रिट न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन

Advertisement