Author: काठमाण्डुपाटी

चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं– नेपालस्थित विभिन्न चार देशका राजदूतहरुले ओहदाको प्रमाणपत्र बुझाएका छन् । स्वीट्जरल्याण्ड,सुडान,पानामा र जाम्बियाका राजदूतहरुले विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा

पुर्व गृहराज्यमन्त्री इन्द्र बांनिया संसदीय दलको नेता चुनिए

काठमाडौं – पुर्व गृहराज्यमन्त्री इन्द्र बांनिया नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलको नेतामा चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियांलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो

किष्ट कलेजमा बदमासी भएको पुष्टी,अनुगमनका लागी पुगे विद्यार्थी नेता

ललितपुर- मेडिकल शिक्षामा मनमरी शुल्क लिने कलेजमा अनुगमन गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ,अनेरास्ववियु अध्यक्ष नविना लामा र नेविसंघ कावा अध्यक्ष पुष्प शाही नेतृत्वको संयुक्त टोली आज किस्ट मेडिकल कलेजमा पुगेको

फुटबलर एलेक्स सान्चेजलाई डेढ वर्षको जेल सजाय

काठमाडौं– कर छली गरेको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई एक वर्षको जेल सजाय सुनाइएको छ । स्पेनको एक अदालतले सान्चेजलाई एक वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । उनीमाथी ९

बेलायती सेनाका सेनाअध्यक्ष एक्कासी काठमाडौंमा

काठमाडौं– बेलायती सेनाका सेनाअध्यक्ष नेपाल भ्रमणमा आएका छन् । पोखराको ब्रिटिस क्याम्पमा आयोजना हुने गोर्खा परेडमा भाग लिन बुधवार काठमाडौं आएका सेनाअध्यक्ष जनरल निकोलस प्याट्रिक कार्टरको माघ २९ मा स्वदेश

Advertisement