ब्रेकिंग न्युज
राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथ नगराउन सर्वाेच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रियसभाका लागि मनोनित तीन सदस्यलाई तत्काल शपथग्रहण नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले २० फागुनमा रिट निवेदक र

भाजपा उपाध्यक्षले भने : केपी ओली प्रधानमन्त्री बन्नु सुखद

काठमाडौं – भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका छन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा

जनार्दन शर्माले गरे पदको दूरुपयोगः गृहमन्त्रीकै हैसियतमा अगुवा गाडी लिएको खुलासा

काठमाडौं– विनाविभागीय बनाइएको ८६ औं दिनमा पुस २८ गते पद्बाट राजीनामा दिएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पूर्वगृहमन्त्रीको हैसियतमा छन् । तर, उनी बाहलवाला गृहमन्त्रीकै हैसियतमा अगुवा र पछुुवा गाडी

देब्रे खुट्टाको अप्रेसन गर्न नर्भिक अस्पताल पुगेकी बिरामीको दाहिने घुँडा चिरिदिएपछि…

काठमाडौं– राजधानीको नर्भिक इन्टरनेसनल अस्पतालको लापरवाही बाहिर आएको छ। देब्रे खुट्टाको अप्रेसन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अप्रेसन गरिदिएका छन्, नर्भिकका डाक्टरले। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेतमै हुने

सुर्खेत-  प्रदेश–६ को नाम कर्णाली नामाकरण भएको छ भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।