ब्रेकिंग न्युज
प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपतिको बधाई, साझेदारीका निम्ति सहकार्य गर्न तत्पर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई ज्ञापन गरेका छन्। ३ फागुनमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीलाई ट्रम्पले अमेरिकास्थित नेपाली राजदूतावासमार्फत बधाई सन्देश पठाएका हुन्। बधाई सन्देशमा

३३ वर्षपछि पक्राउ परे किशोरी बेचुवा, जेल चलान

नुवाकोट– किशोरी बेचबिखनको मुद्दामा अदालतबाट दोषी ठहर भएपनि फरार रहेका एक अभियुक्त ३३ वर्षपछि पक्राउ परेका छन्। गाउँकै एक किशोरीलाई भारतमा लगी बिक्री गरेको अभियोगमा २०४१ चैत १४ गते अदालतबाट

सात नम्बर प्रदेशमा लगानी गर्न अर्थ मन्त्री बोहोराको उद्योगी ब्यबसायीहरुलाई आग्रह

अत्तरिया – प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग भेटघाट गरेका छन । उनले शुक्रबार महासंघका अध्यक्ष भवानी राणा र अन्य

मुख्यमन्त्री भट्टले गृहजिल्ला पुगेर भने ‘दिपायल राजधानी बनाउन पहल गर्छु ’

गोविन्द रोस्यारा,डोटी – प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनको गाउमा भब्य स्वागत गरीएको छ । मुख्यमन्त्री बनेपछी पहिलो पटक आफ्नो जन्मस्थल पुगेका भट्टलाई स्थानियले बाजागाजा सहित स्वागत– सम्मान

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन भारत र चीनका राजदूतको प्रतिस्पर्धा

काठमाडौं– भारतिय राजदूत मन्जिवसिंह पुरीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएलगत्तै चिनिया राजदूत पनि बालुवाटार पुगेकी छन् । चिनियां राजदूत यु होङ प्रधानमन्त्रीको ओलीको ६७ औं