ब्रेकिंग न्युज
एक क्विन्टल सुन प्रकरणः लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा

काठमाण्डु- राजश्व अनुसन्धान विभागले काठमाण्डुको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ । बिहीबार विभागले १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरेको

काठमाण्डु उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो (भाडादरसहित)

काठमाण्डु- बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर घटाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा घटाएको हो । जसअनुसार काठमाण्डु उपत्यकाभित्रका

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित, प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष लगिदैँ

काठमाण्डु- राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पुनः सर्वसम्मतिले पारित भएको छ । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट बाहिरिन सक्दैँन: एमाले

काठमाण्डु- नेकपा एमालेलेका सांसद देवेन्द्र दाहालले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्ना रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै अवैध सुन तस्करी गृहमन्त्रीको संलग्नताबिना हुन

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका आठ निर्णय

काठमाण्डु- साउन २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । आजको बैठक