ब्रेकिंग न्युज
प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरकाे पूजाअर्चना गर्ने

काठमाण्डु – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदैछन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी- गुण्डागर्दी नरोकेमा देशभर कुनै कार्यक्रम गर्न नदिने

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वराजा र राजसंस्थाविरुद्ध आक्रोश पोखेका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशभर कुनै पनि कार्यक्रमहरु गर्न नदिने चेतावनी

यी हुन् नेपाल-भारतबीच भएका सम्झौता (सूचीसहित)

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण लगायतका सम्झौता भएका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत सिलगुडी–झापा पेट्रोलियम

‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’

काठमाण्डु- नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन् । भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा

शुक्रबार एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने

काठमाण्डु- नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । उक्त बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन