नेपाल र भारतबीच द्विपक्षीय वार्ता, के भयो छलफल ?


काठमाण्डु- नेपाल र भारतबीच बिहीबार द्विपक्षीय वार्ता भएको छ ।

आज चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

भारतीय विदेश मन्त्रालयका अनुसार द्विपक्षीय वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा र नागरिक स्तरको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement