एमाले सचिवालय बैठक च्यासलमा बस्दै,के-के छन् छलफलका एजेण्डा ?


काठमाण्डु –  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ ।

सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ ।  साथै आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा छ । एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement